काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन् । शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन् ।
काठमाडौं । फिल्म निर्माता र प्रदर्शकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दसैंअघि फिल्म रिलिजको वातावरण मिलाइदिन माग गर्ने भएका छन् । यसअघि सत्तारुढ