Logo

२०८३, कार्तिक ११ गते मंगलवार

२०८३, कार्तिक ११ गते मंगलवार

संसदीय विशेष समितिको बैठक बस्दै

संसदीय विशेष समितिको बैठक बस्दै

  • 36
    SHARES
  • संसदीय विशेष समितिको बैठक बस्दै

    काठमाडौं । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्ने भएको छ ।

    बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij