Logo

२०८३, कार्तिक १२ गते बुधवार

२०८३, कार्तिक १२ गते बुधवार

कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • 72
    SHARES
  • कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

    काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति देशभर आंशिक बादल लाग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij