Logo

२०८३, कार्तिक १४ गते शुक्रवार

२०८३, कार्तिक १४ गते शुक्रवार

एनपीएल : कर्णालीले टस जितेर बलिङ गर्दै

एनपीएल : कर्णालीले टस जितेर बलिङ गर्दै

  • 80
    SHARES
  • एनपीएल : कर्णालीले टस जितेर बलिङ गर्दै

    काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् । जसमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन् ।

    यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो । विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij