Logo

२०८३, मंसिर १२ गते शुक्रवार

२०८३, मंसिर १२ गते शुक्रवार

बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा यत्रतत्र दुर्घट्नाग्रस्त गाडी

बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा यत्रतत्र दुर्घट्नाग्रस्त गाडी

  • 38
    SHARES
  • बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा यत्रतत्र दुर्घट्नाग्रस्त गाडी

    काठमाडौं । बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा दुर्घटनामा परी थन्किएका ईभी गाडीहरूको संख्या थपिदै गएको छ। तर समयमै व्यवस्थापन हुन सकेको छैन ।

    जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी, मुस्ताङ भन्सार कार्यालय र सम्बन्धित ईभी विक्रेतासँगको समन्वयमा ती गाडी हटाउने कार्य भइरहेको जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij