Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बारामा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

बारामा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

  • 652
    SHARES
  • बारामा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

    काठमाडौं । बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जितपुर-सिमरा उपमहानगरपालिकाको पूर्व-पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३-००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल शनिबार राति एकापसमा ठोक्किएको हो । उक्त दुर्घटनामा नुवाकोटको घुङताङ-३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij