Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षकको तलब बढ्यो 

इसीडी शिक्षकको तलब बढ्यो 

  • 21.7K
    SHARES
  • इसीडी शिक्षकको तलब बढ्यो 

    काठमाडौं । भेरी नगरपालिकाले इसीडी शिक्षकका लागि तलबमा सहयोग गर्ने भएको छ । सरकारले इसीडी शिक्षकलाई ८ हजार रूपैयाँ तलब दिएकोमा भेरी नगरपालिकाले सो तलबमानमा सहयोग गर्ने भएको हो ।

    images

    सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा बालविकास कक्षामा कार्यरत सहजकर्ताको मासिक तलब ६ हजारबाट १५ हजार बनाउने घोषणा गरेको थियाे ।

    तर,संघीय सरकारले दुई हजारमात्र तलब बढाएर अन्य सात हजार स्थानीय तहले ब्यहोर्ने जनाएको छ । तर,कतिपय स्थानीय सरकारले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा भेरी नगरपालिकाले भने सरकारले तोकेअनुसार नै पुरै व्ययभार लिन अग्रसर देखिएको छ ।

    यी हुन् इसीडी शिक्षकलाई तलब नदिने स्थानीय तह  यी हुन् इसीडी शिक्षकलाई तलब नदिने स्थानीय तह 

    भेरी नगरपालिकाले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमासमेत बालविकासमा कार्यरत शिक्षक, लेखा सहायक र विद्यालय सहयोगीहरुको तलबका लागि बजेट विनियोजन गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

    तीन सयबाट पढाउन सुरु गरेका शिक्षकहरुको तलबमान मासिक १५ हजार पाउने गरि नगरसभाबाट ब्यवस्था गरिएको नगरप्रमुख घर्तीले बताए ।

    यस्तै न्युन तलब भत्ता पाउँदै आएका विद्यालयका प्रशासन तथा लेखा सहायक र विद्यालय सहयोगीका लागि पनि प्रति महिना सात हजार रुपैया वृद्धि गर्ने गरी नगरपरिषद्ले एक करोड रूपैयाँ विनियोजन गरेको छ । 

    शिक्षक महासंघ, इसीडी शिक्षक र विद्यालय कर्मचारीद्वारा महालक्ष्मी नगरपालिकामा धर्ना, माग पुरा नभए कडा कदम चालिने शिक्षक महासंघ, इसीडी शिक्षक र विद्यालय कर्मचारीद्वारा महालक्ष्मी नगरपालिकामा धर्ना, माग पुरा नभए कडा कदम चालिने

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी इसीडी शिक्षक र विद्यालय कर्मचारीको मागलाई बेवास्ता गर्दै बाँसगढी नगरपालिका, तालाबन्दी गर्ने तयारी

    इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग  इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग 

    १५ हजार तलब पाएपछि ठाेरीका इसीडी शिक्षकले गरे पालिका अध्यक्षलाई सम्मान ! १५ हजार तलब पाएपछि ठाेरीका इसीडी शिक्षकले गरे पालिका अध्यक्षलाई सम्मान !

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएपछि शिक्षक महासंघले दियो माइतीघरमा धर्ना इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएपछि शिक्षक महासंघले दियो माइतीघरमा धर्ना

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले दियो त १० हजार पोशाक भत्ता ?  इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले दियो त १० हजार पोशाक भत्ता ? 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology