Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हेर्नुहोस् शिक्षकको बढेको तलब 

हेर्नुहोस् शिक्षकको बढेको तलब 

  • 3.8K
    SHARES
  • हेर्नुहोस् शिक्षकको बढेको तलब 

    काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०७८/०७९ अर्थात् गत १ साउनदेखि शिक्षककाे बढेकाे तलब लागू गरेकाे छ ।  प्राथमिक, निम्‍नमाध्यमिक र माध्यमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकको बढेको तलब लागू भएको हो ।

    images

    शिक्षकको तलब न्यूनतम २८ हजार ६ सय १० देखि ४९ हजार ३ सय ८० रुपैयाँसम्म भए पनि ग्रेडसमेत थपिँदा शिक्षकले न्यूनतम ३४ हजार ३ सय ३४ देखि अधिकतम ५९ हजार २ सय ५६ सम्म पुगेको छ  । 

    प्राथमिक तह (तृतीय) मा अध्यापन गराउने शिक्षकको तलब ३४ हजार ३ सय ३४ रहेको छ भने माध्यमिक (प्रथम) मा पढाउने शिक्षकको तलब ५९ हजार २ सय ५६ पुगेको छ ।     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology