Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

  • 617
    SHARES
  • आमा बनिन् अभिनेत्री ऋचा शर्मा

    काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधवार बिहान थापाथलीस्ठित नर्भिक अस्पतालमा उनले छोरालाई जन्म दिएको ‘कमेडी च्याम्पियन’ ले फेसबुक पेजमार्फत जानकारी गराएको हो । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ । 
     
    ऋचाको २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग विवाह भएको थियो । कमेडी च्याम्पियनमा निर्णायक रहेकी ऋचाले डेलिभरी हुने समय नजिकिएपछि उनले गत साता विदा लिएकी थिइन् ।

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology