Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी कारोबार गैर-कानुनी

राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी कारोबार गैर-कानुनी

  • 587
    SHARES
  • राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी कारोबार गैर-कानुनी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैर-कानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैर-कानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    images

    bank.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology