Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा रणवीर कपुर 

क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा रणवीर कपुर 

  • 700
    SHARES
  • क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा रणवीर कपुर 

    मुम्बई । भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ । फिल्म बिहीबार घोषणा गरिएको हो । यस सौरभको भूमिका अभिनेता रणवीर कपुर हुन सक्ने सम्भावना रहेको बताइए पनि अहिलेसम्म निर्माणपक्षले यसबारे सार्वजनिक गरेको छैन । यो बायोपिकको निर्माण लभ रञ्जन र अंकुर गर्गले गर्ने भएका हुन् । 
     
    पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तानसमेत रहेका उनले क्रिकेट करिअरको समयमा आफूलाई विश्वको शीर्ष ब्याट्सम्यान र भारतीय राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तानको रूपमा आफूलाई स्थापित गरेका थिए । उनी हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्ष हुन् । 
    फिल्मको निर्देशन लभ रञ्जनले गर्ने छन् । 

    images

    यस अघि भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी र कपिल देवको बायोपिक बनिसकेको छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology