Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब पाउने, निर्णय यस्तो भयो

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब पाउने, निर्णय यस्तो भयो

  • 2.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब पाउने, निर्णय यस्तो भयो

    काठमाडौं । सुदूरपश्चिमस्थित कैलालीको जानकी गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) र विद्यालय कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले यही भदौ २२ गते मंगलबार यस्तो निर्णय गरेको हो । 

    images

    गाउँपालिकाको निर्णयमा भनिएको छ, ‘नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा विद्यालय कर्मचारीको मासिक पारिश्रमिक न्युनतम पन्ध्र हजार पुर्याउने व्यहोरा उल्लेख भए बमोजिम उनीहरूलाई २०६८ श्रावण १ गतेदेखि कार्यान्वयन हुने गरी बजेट व्यवस्थापन गर्न कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरियो ।’

    संघीय सरकारले दिएको तलबमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने माग राख्दै देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् । उनीहरूले स्थानीय सरकारसमक्ष धर्ना, घेराउ, ज्ञापनपत्र पेश गरी ध्यानाकर्षण गराएका छन् । 

    निर्णय 

    ecd nirnaya.jpg

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology