Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

हिरासतमै आमरण अनशन बसे पुण्य गौतम

हिरासतमै आमरण अनशन बसे पुण्य गौतम

  • 290
    SHARES
  • हिरासतमै आमरण अनशन बसे पुण्य गौतम

    काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतम हिरासतमै आमरण अनशन बसेका छन् । भदौ २६ गते बानेश्वरमा आन्दोलन गर्न पुगेका गौतमलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको थियो । 

    पक्राउ गरेर हिरासतमा राखिएको अवस्थामै गौतम अनशन बसेका हुन् । उनलाई आन्दोलन गर्ने क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले पुष्टि गरे ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology