Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित] 

विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित] 

  • 18.9K
    SHARES
  • विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित] 

    काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) को तलब वृद्धि गरेको छ । चन्द्रनगर गाउँपालिकाको नवौं गाउँसभाको निर्णयअनुसार तलब वृद्धि गराइएको हो । 

    images

    शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्णकाअनुसार आर्थिक वर्ष २०७८/०७९ देखि ०७८ साउन १ गतेबाट लागु हुने गरी गाउँपालिका कोषबाट सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, कार्यालय सहयोगी (परिचर) र प्रशासकीय सहायक (लेखापाल) को तलब वृद्धि गराइएको हो । 

    संघीय सरकारले इसीडी शिक्षक र परिचरलाई दिएको आठ हजारमा गाउँपालिकाले सात हजार रूपैयाँ थप गरेर १५ हजार पुर्‍याएको हो । संघीय सरकारले लेखापाललाई दिएको ११ हजार पाँच सयमा गाउँपालिकाले पाँच हजार थप गरेर १६ हजार पाँच सय पुर्‍याएको छ ।

    यसरी चन्द्रनगर गाउँपालिकाले दिए पनि अन्य स्थानीय तहले भने तलब वृद्धि गरेका छैनन् । शिक्षक र कर्मचारी तलब वृद्धिको माग गर्दै निरन्तर आन्दोलनमा छन् । सांकेतिक तस्बिर 

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब मागफारम पेश गर्न सरकारको आग्रह [सूचनासहित] इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब मागफारम पेश गर्न सरकारको आग्रह [सूचनासहित]

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    chandranagar.jpg


     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology