Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चोकोफनले मनायो २०औं वार्षिकोत्सव

चोकोफनले मनायो २०औं वार्षिकोत्सव

  • 403
    SHARES
  • चोकोफनले मनायो २०औं वार्षिकोत्सव

    काठमाडौं । सुजल फुड्सको उत्पादन चोकोफनको २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर कम्पनीले चोकोफनको नयाँ विज्ञापन अभियान पनि सुरु गरेको छ । 'वन्ली चोकोफन' भन्ने सन्देश बोकेको विज्ञापन अभियानलाई कम्पनीले बालबालिकाको रमाइलो पलहरूसँग जोडेको जनाएको छ । अत्याधुनिक मेशिनरी र उच्च स्वस्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिएको कम्पनीको भनाइ छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # चोकोफन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology