Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

भारतमा डुंगा पल्टिँदा एकै परिवारका ३ को मृत्यु, ८ बेपत्ता

भारतमा डुंगा पल्टिँदा एकै परिवारका ३ को मृत्यु, ८ बेपत्ता

  • 69
    SHARES
  • भारतमा डुंगा पल्टिँदा एकै परिवारका ३ को मृत्यु, ८ बेपत्ता

    मुम्बई । महाराष्ट्र राज्यमा पर्ने अमरावती जिल्लाको वर्धा नदीमा डुंगा पल्टिँदा ११ जना डुबेका छन् । डुबेकामध्ये ३ जनाको शव फेला परेको छ भने ८ जना बेपत्ता भएका छन् ।

    दुर्घटनामा पर्ने सबैजना एकै परिवारका रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा एक नाबालिका पनि रहेकी छन् ।

    दुर्घटना अमरावतीको हतराना गाउँमा बिहान १० बजे भएको थियो । नदी किनारमा धार्मिक अनुष्ठानपछि परिवार डुंगामा नदी तर्दै गरेका वेला दुर्घटना भएको थियो । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology