Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सालको रुखसँग तीतेपातीका बोटको तुलना हुन सक्दैन: ओली

सालको रुखसँग तीतेपातीका बोटको तुलना हुन सक्दैन: ओली

  • 667
    SHARES
  • सालको रुखसँग तीतेपातीका बोटको तुलना हुन सक्दैन: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सालको रुखसँग तुलना गरेका छन् ।

    images

    एमाले झापाले मंगलबार बिर्तामोडमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनका दललाई तितेपातीका बोटको संज्ञा दिएका छन् ।

    ‘तितेपातीका बोट जतिधेरै भए पनि सालको रुखसँग तुलना हुन सक्दैन,’ उनले भने ।

    एमालेले गरेको विकास देखेर जनताले निर्वाचनको समयमा मत हाल्ने बेलामा सुर्य चिह्नलाई सम्झिने दाबी गरे । 

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology