Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

  • 463
    SHARES
  • जीप दुर्घटनामा दुईको मृत्यु

    जाजरकोट । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

    images

    नलगाड नगरपालिका-५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट-२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

    दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology