Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

एकैपटक ८५ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

एकैपटक ८५ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

  • 129
    SHARES
  • एकैपटक ८५ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

    काठमाडौं । सरकारले ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रीस्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । 

    विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology