Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

  • भाद्र ३०, २०७८ बुधवार ०८:५५ बजे
  • 797
    SHARES
  • पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

    चितवन– पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

    images

    अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । रासस

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology