Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एमालेमा ‘हिरा र सुन’मात्रै छ पित्तल र काँसका टुक्राहरू छुट्टिएर गए : कृष्णगोपाल श्रेष्ठ

एमालेमा ‘हिरा र सुन’मात्रै छ पित्तल र काँसका टुक्राहरू छुट्टिएर गए : कृष्णगोपाल श्रेष्ठ

  • 1.1K
    SHARES
  • एमालेमा ‘हिरा र सुन’मात्रै छ  पित्तल र काँसका टुक्राहरू छुट्टिएर गए : कृष्णगोपाल श्रेष्ठ

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।  बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमाले फुटाएर दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । 

    images

    ‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण छ’, उनले भने, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’ उनले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने दाबी गरे ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology