Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

खनाल-नेपालको गुटगत भेलामा नजान नेता-कार्यकर्तालाई ओली पक्षको निर्देशन [विज्ञप्ति]

खनाल-नेपालको गुटगत भेलामा नजान नेता-कार्यकर्तालाई ओली पक्षको निर्देशन [विज्ञप्ति]

  • चैत्र ३, २०७७ मंगलवार २२:०२ बजे
  • 844
    SHARES
  • खनाल-नेपालको गुटगत भेलामा नजान नेता-कार्यकर्तालाई ओली पक्षको निर्देशन [विज्ञप्ति]

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चैत ४ र ५ गते पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पोखरेलले नेकपा एमालेको तर्फबाट उक्त भेला आयोजना नगरिएको स्पष्ट पार्दै एमालेका सबै नेता तथा कार्यार्तालाई निर्देशन दिएका छन् ।

    ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन एमालेका सबै नेता, कार्यकर्तालाई विशेष निर्देशन गरिन्छ,’ पोखरेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    161717816_477878200052446_2069837684233515676_n.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij