Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा खरेल  

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा खरेल  

  • आश्विन १०, २०७८ आइतवार ०९:३९ बजे
  • 698
    SHARES
  • अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा खरेल  

    काठमाडौं । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।  

    दाङको घोराहीमा पुर्व सभामुख तथामाओवादी (केन्द्र)का पार्टी प्रवक्ता कृष्णबहादुर महराको उपस्थितिमा सम्पन्न सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो ।  

    सम्मेलनलाई संगठनका पुर्व अध्यक्ष नरेन्द्र न्यौपाने, उपाध्यक्ष तिलकराज भण्डारी, दिपेश पुन उपमहासचिव तुकमान महरा, मिलन एमसी कोषाध्यक्ष केशव रावल लगायतले सम्बोधन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij