Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्थानीय तहले क्रमशः दिनथाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब [सूचनासहित]

स्थानीय तहले क्रमशः दिनथाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब [सूचनासहित]

  • 5.5K
    SHARES
  • स्थानीय तहले क्रमशः दिनथाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब [सूचनासहित]

    काठमाडौं । कपिलवस्तु पकडीस्थित मायादेवी गाउँपालिकाले विद्यालयलाई यही असोज १५ गतेभित्र तलब माग फारक भर्न आग्रह गरेको छ । असोज ६ गते सूचना जारी गर्दै पालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको माग फारक भर्न आग्रह गरेको हो ।

    images

    इसीडी शिक्षकको तलब १७ हजार  पुर्‍याइयो, माग फारम भर्न आग्रह [सूचनासहित] इसीडी शिक्षकको तलब १७ हजार पुर्‍याइयो, माग फारम भर्न आग्रह [सूचनासहित]

    ‘यस मायादेवी गाउँपालिकाअन्तगर्त सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूले मागफारम र आवश्यक कागजातहरू संलग्न राखि मिति २०७८/६/१५ गतेभित्र यस गाउँपालिकाको शिक्षा शाखामा फाइल पेश गर्नुहुन व्यहोरा जानकारीको लागि अनुरोध छ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाद्वारा सामुदायिक विद्यालयहरूलाई सम्बोधन गर्दै दस्तखत गरी जारी गरिएको सूचनामा भनिएको छ । 

    संघीय सरकारले शिक्षक र विद्यालय कर्मचारीलाई दिएको रकममा पालिकाले भत्तासहित रकम उपलब्ध गराउने निर्णय गरेको छ । फाइल तस्बिर । 

    विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित]  विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित] 

    थपियो शिक्षकको तलब थपियो शिक्षकको तलब

    इसीडी शिक्षकको तलब बढ्यो  इसीडी शिक्षकको तलब बढ्यो 

    यो सूचना हेर्नुहोस्  

    ecdmayadevi.jpg

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology