Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

निजामतीसरह सुविधा माग्दै शिक्षक आन्दोलनमा

निजामतीसरह सुविधा माग्दै शिक्षक आन्दोलनमा

  • 1.9K
    SHARES
  • निजामतीसरह सुविधा माग्दै शिक्षक आन्दोलनमा

    तनहुँ । सरकारले आफूहरूलाई निजामती कर्मचारीसरह समान व्यवहार नगरेको भन्दै देशभरका शिक्षक विरोधमा उत्रिएका छन् । देशभरका शिक्षकले बिहीबार टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् । 

    images

    सरकारले निजामती कर्मचारीलाई तोकेकोभन्दा धेरै सुविधा दिए पनि शिक्षकलाई भने असमान व्यवहारप्रति विरोधमा उत्रिएको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले बताए । आफूहरूको माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन् । 

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै मञ्चका केन्द्रीय संयोजक भट्टराईसहित ५० जनाले १६ असारमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology