Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गजेन्द्र हमालको राजीनामापछि भीम रावलकाे प्रश्न : प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छर ?

गजेन्द्र हमालको राजीनामापछि भीम रावलकाे प्रश्न : प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छर ?

  • 487
    SHARES
  • गजेन्द्र हमालको राजीनामापछि भीम रावलकाे प्रश्न : प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छर ?

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् ।

    व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु भनि ट्विटरमा प्रश्न गरेका छन् । निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij