Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

दसैँमा परिवारसँग घुम्न जान्छु : न्यायाधीश हेमन्त रावल

दसैँमा परिवारसँग घुम्न जान्छु : न्यायाधीश हेमन्त रावल

  • 759
    SHARES
  • दसैँमा परिवारसँग घुम्न जान्छु : न्यायाधीश हेमन्त रावल

    यसपालि मेरो टीका छैन । गाउँमा मेरो ठूलो बुवाको छोरा (भाइ) वितेको ४५ दिन पुगेको छैन । त्यसले गर्दा यसपालि टिका हुँदैन । तै पनि घरपरिवारसँग बसेर काठमाडौंमै छुट्टिको समय विताइरहेको छु । आफन्तहरुसँग भेटघाट, घरमै बसेर अध्ययन र परिवारसँगको घुमफिरमै विताइरहेको छु ।

    images

    उपत्यकाका नयाँ नयाँ ठाउँमा केटाकेटीसँग घुमघाम भइरहेको छ । जुठो परेकाले मन्दिर जान मिलेको छैन । चाडपर्वलाई संस्कार मान्नुपर्छ । हामीले संस्कृति जोगाएनौ भने हाम्रो पुस्तान्तरण हुँदैन । नयाँ पुस्ताले बिर्सिँदै जान्छ ।

    त्यसकारण हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्वलाई रमाइलोसँग मनाउनुपर्छ । आफ्नो आवश्यकता र हैसियतअनुसार मितव्ययी बन्नुपर्छ । धार्मिक महत्व कायम राख्दै अनुशासित मर्यादित भएर मनाउनुपर्छ ।

    (चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलसँगकाे कुराकानी।)

     

  • सम्बन्धित विषय:

  • # दसैं

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology