Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भक्तपुर नगरपालिकाद्वारा शिक्षक र कर्मचारीकाे तलब वृद्धि

भक्तपुर नगरपालिकाद्वारा शिक्षक र कर्मचारीकाे तलब वृद्धि

  • 2.0K
    SHARES
  • भक्तपुर नगरपालिकाद्वारा शिक्षक र कर्मचारीकाे तलब वृद्धि

    काठमाडौं । भक्तपुर नगरपालिकाले प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब उपलब्ध गराएको छ ।

    images

    संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा ४ हजार थप गरी १२ हजार  पुर्‍याएको हो । शिक्षक र कर्मचारीहरूले भने न्युनतम तलब १५ हजार रूपैयाँ  पुर्‍याउन माग गरेका छन् ।

    काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाले पनि इसीडी शिक्षकलाई १२ र कर्मचारीलाई १० हजार रूपैयाँ नै उपलब्ध गराएको छ । 

    तलब माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् ।     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology