Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सांग्रिला बैंकको सेयर मूल्य समायोजन

सांग्रिला बैंकको सेयर मूल्य समायोजन

  • 306
    SHARES
  • सांग्रिला बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

    images

    नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन गरेपछिको मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ । सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology