Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एस्टन भिल्लामाथि आर्सनलको सहज जित

एस्टन भिल्लामाथि आर्सनलको सहज जित

  • कार्तिक ६, २०७८ शनिवार ०७:३३ बजे
  • 384
    SHARES
  • एस्टन भिल्लामाथि आर्सनलको सहज जित

    काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

    images

    आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए ।

    यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्सनल
  • # एस्टन भिल्ला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology