Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश

दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश

  • 611
    SHARES
  • दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश

    जनकपुरधाम । प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij