Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने 

विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने 

  • 2.6K
    SHARES
  • विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने 

    भक्तपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह नै ६० वर्षको हुने शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुन: स्मरण गराएको छ ।

    images

    विद्यालय कर्मचारीको उमेरका बारेमा ९ वर्षअघि भएको निर्णय स्मरण गराउँदै केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार परिपत्र गरेको हो ।  

    विद्यालयमा कार्यरत कर्मचारीको उमेरका बारेमा गत २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयले शिक्षक सरह ६० वर्ष नै कायम गरेको थियो ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको कामअनुसार १५ हजार तलब पनि कम हो : गणेश प्रसाद प्रसाईं, मेयर [अन्तर्वार्ता] इसीडी शिक्षक र विद्यालय कर्मचारीको कामअनुसार १५ हजार तलब पनि कम हो : गणेश प्रसाद प्रसाईं, मेयर [अन्तर्वार्ता]

    पाठक टिप्पणीः सबै इसीडी शिक्षक र विद्यालय कर्मचारीले कहिले पाउँछन् तलब ?   पाठक टिप्पणीः सबै इसीडी शिक्षक र विद्यालय कर्मचारीले कहिले पाउँछन् तलब ?  

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार तलब स्थानीय तहले दिनेगरी थप व्यवस्था मिलाइँदै  इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार तलब स्थानीय तहले दिनेगरी थप व्यवस्था मिलाइँदै 

     

     


     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology