Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बिर्तामोड नगरपालिकाले दियो इसीडी शिक्षकलाई १५ र लेखापाललाई १९ हजार तलब

बिर्तामोड नगरपालिकाले दियो इसीडी शिक्षकलाई १५ र लेखापाललाई १९ हजार तलब

  • 2.4K
    SHARES
  • बिर्तामोड नगरपालिकाले दियो इसीडी शिक्षकलाई १५ र लेखापाललाई १९ हजार तलब

    काठमाडौं । झापा जिल्लाको बिर्तामोड नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब उपलब्ध गराएको छ ।

    images

    न्युनतम तलब १५ हजार रूपैयाँ दिन अन्य पालिकाले आनाकानी गरिरहेका बेला बिर्तामोड गरपालिकाले तलब उपलब्ध गराएको हो । इसीडी शिक्षक र परिचरलाई १५ हजारका दरले तलब दिइएको छ भने लेखापालाई १९ हजार रूपैयाँ तलब दिइएको छ ।

    ‘झापाको बिर्तामोड नगरपालिकाले बालशिक्षक र विद्यालय सहयोगीलाई १५ हजार र लेखापाललाई १९ हजार उपलब्ध गराएको छ,’ विद्यालय कर्मचारी चन्द्र प्रसाईंले जानकारी दिए । फाइल तस्बिर । 

    ecdsa.jpg

    ecds.jpg

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology