Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख पराजित

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख पराजित

  • 427
    SHARES
  • कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख पराजित

    कपिलवस्तु । नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् ।

    images

    मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई रामचन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

    वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा ९क० मा वाणगंगाका ११ वडासहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology