Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भारतमा कोरोना संक्रमणको दर लगातार ओरालो लाग्दै 

भारतमा कोरोना संक्रमणको दर लगातार ओरालो लाग्दै 

  • 519
    SHARES
  • भारतमा कोरोना संक्रमणको दर लगातार ओरालो लाग्दै 

    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९ हजार दुई सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या एक लाख ११ हजार ४८१ पुगेको छ । यो रेकर्ड ५ सय ३७ दिन यताकै कम रहेको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images

    पछिल्लो २४ घण्टामा ४ सय ३७ जनाको मृत्यु भएको छ भने १० हजार ९४९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  

    पछिल्लो केही दिनयता भारतमा दैनिक संक्रमित हुनेको संख्यामा कमी आएको देखिन्छ । मंगलबार यहाँ ७ हजार ५७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि  भएको थियो । 
    कोरोना संक्रमितको संख्यामा कमी देखिएसँगै देशको अर्थव्यवस्थामा सुुधार हुने स्वास्थ्यविज्ञको भनाई छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology