Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पालिका, प्रदेश र राष्ट्रियस्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्दै सरकार

पालिका, प्रदेश र राष्ट्रियस्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्दै सरकार

  • 630
    SHARES
  • पालिका, प्रदेश र राष्ट्रियस्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्दै सरकार

    काठमाडौं । सरकारले प्रत्येक पालिका, प्रदेश र राष्ट्रियस्तरमा क्रमशः प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्ने योजना अघि सारेको छ ।

    images

    मंगलबार (७ मंसीर) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी सरकारका प्राथमिकता सार्वजनिक गर्दै सो योजना अघि सारेको बताएको हो ।

    ‘प्रत्येक पालिकास्तर, प्रदेशस्तर र राष्ट्रियस्तरमा क्रमशः प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिनेछ,’ शिक्षामन्त्री पौडेलले भने, ‘केही नमुना विद्यालयहरू घोषणा भइसकेका छन् । नमुना विद्यालयको अनुगमन गर्छौं । अनुगमन गरी साँच्चिकै नमुना विद्यालय बनाएर त्यसबाट अनुकरण गर्नेगरी नमुना विद्यालयलाई अगाडि बढाउँछौं ।’ 

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने  इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology