Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

  • 533
    SHARES
  • न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

    काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images

    बिहीबारबाट यसको शेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो शेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ ।

    अब यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology