Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यौन सम्बन्धबारे हलिउड अभिनेता स्मिथको यस्तो खुलासा 

यौन सम्बन्धबारे हलिउड अभिनेता स्मिथको यस्तो खुलासा 

  • 520
    SHARES
  • यौन सम्बन्धबारे हलिउड अभिनेता स्मिथको यस्तो खुलासा 

    एजेन्सी । हलिउडका एक एक्टरले आफ्नो सेक्स लाइफबारे रहस्य खोलेका छन् । अभिनेता विल स्मिथले धेरै महिलाहरुसँगको यौन सम्बन्धपछि आफू बिरामी भएको कुरा सार्वजनिक गरेका छन् । 

    images

    उनले आफ्नो बायोग्राफीमा गलफ्रेण्डसँग ब्रेकअपपछि अधिक महिलासँग यौन सम्बन्ध बनाएको र बिरामी भएको बताएका हुन् । ५३ वर्षीय स्मिथले बायोग्राफी भनेका छन्, ‘ब्रेकअप मेरो लागि निकै पीडादायक थियो, जसको कारण म धेरै महिलासँग यौन सम्बन्ध राख्न पुगेँ, जसका कारण बिरामी नै परेँ ।’

    पछिल्लो समय विल व्यक्तिगत जीवनका कारण चर्चामा छन् । उनले युट्युब सिरिज बेस्ट शेप अफ माई लाइफ मा निजी जिन्दगीसँग जोडिएका रहस्यहरुलाई खुलासा गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology