Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र कर्मचारीहरूका लागि जारी गर्‍यो यस्तो सूचना

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र कर्मचारीहरूका लागि जारी गर्‍यो यस्तो सूचना

  • 4.1K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र कर्मचारीहरूका लागि जारी गर्‍यो यस्तो सूचना

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक तथा विद्यालय कर्मचारीलाई नजिकको खोप केन्द्रमा गएर कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

    images

    सोमबार एक सूचना जारी गर्दै केन्द्रले खोप लगाउन आग्रह गरेको हो ।

    ‘विद्यालय सञ्चालन कार्यलाई नियमित गराउन सम्पूर्ण शिक्षक कर्मचारीहरूले कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने भएकाले विद्यालय नजिक रहेको स्वास्थ्य केन्द्रमा गई अनिवार्य रूपमा खोप लिन हुन सम्पूर्ण शिक्षक कर्मचारीलाई सूचित गरिन्छ,’ केन्द्रद्वारा जारी सूचनामा भनिएको छ । 

    262384567_1065321430909413_8692665763708501345_n.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology