Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भट्टराईलाई थापाकाे प्रश्न- बिगार्न बाँकी के नै राख्नुभयाे ?

भट्टराईलाई थापाकाे प्रश्न- बिगार्न बाँकी के नै राख्नुभयाे ?

  • चैत्र १४, २०७७ शनिवार ०७:५१ बजे
  • 20.3K
    SHARES
  • भट्टराईलाई थापाकाे प्रश्न- बिगार्न बाँकी के नै राख्नुभयाे ?

    काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धन्यवाद दिँदै दुई वटा प्रश्न गरेका छन् ।

    images

    नेता भट्टराईले दुई दिनअघि सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि हरसम्भव प्रयासका लागि सबैसँग गरेको अपिलप्रति ओली समूहका एमाले केन्द्रीय सदस्य थापाले आज (शनिबार) सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् ।

    पार्टी एकताका लागि गरेको अनुरोधलाई ‘सच्चाइबोध’ को संज्ञा दिँदै थापाले भट्टराईलाई धन्यवाद दिएका हुन् । सँगसँगै उनले दुई वटा प्रश्न पनि राखेका छन् ।

    thapasurya..JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology