Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत

जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत

  • 592
    SHARES
  • जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत

    बर्लिन । नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति चयन गरेको छ । पौडेल लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन्  ।

    images

    उपसभापतिमा होम शर्मा, कुलराज गिरि, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ, महामन्त्रीमा बोनट गौतम, सहमहामन्त्रीमा ललित जोशी, कोषाध्यक्षमा सर्मिला डाँगी र सहकोषाध्यक्षमा संजय महर्जन चयन भएका छन् ।

    कार्यसमिति सदस्यमा विनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् ।

    महासमिति सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत भएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology