Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ [फोटो फिचर]

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ [फोटो फिचर]

  • 577
    SHARES
  • राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ [फोटो फिचर]

    काठमाडौं । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ । अध्यक्ष पदमा बाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । 

    images

    मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन् । उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् । 

     

    rpp-1-.jpg-3.jpg

    rpp-3-.jpg-3.jpg

    rpp-1-.jpg-3.jpg

    rpp-22-.jpg.jpg

    rpp-21-.jpg.jpg

    rpp-13-.jpg.jpg

    rpp-12-.jpg (1).jpg

    rpp-11-.jpg.jpg

    rpp-5-.jpg-2.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology