Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

उपत्यकामा थपिए १५८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १५८ जना कोरोना संक्रमित

  • 308
    SHARES
  • उपत्यकामा थपिए १५८ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    संक्रमितमध्ये काठमाडौंमा ९७, भक्तपुरमा १० र लतितपुरमा ५१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यस अवधिमा देशभर ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट  ५ जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology