Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

  • 1.5K
    SHARES
  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् ।

    images

    उनको जितमा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् ।

    थापाले हार स्वीकार गर्दै आफूले राहत र उन्मुक्ति पाएको बताएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप रहेको भन्दै आक्रोश समेत पोखेका छन् । 

    निर्वाचन समितिका अनुसार लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भएका हुन् भने थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology