Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

  • 504
    SHARES
  • महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १०औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

    बैठक विहान ११ बजे बस्ने छ । बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको सपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्। 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij