Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सभापतिको मत आजै गन्न थालिने

सभापतिको मत आजै गन्न थालिने

  • 460
    SHARES
  • सभापतिको मत आजै गन्न थालिने

    काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशनअन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

    साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ ।

    आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij