Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेस पदाधिकारीको मतगणना बिहीबारबाट

कांग्रेस पदाधिकारीको मतगणना बिहीबारबाट

  • 505
    SHARES
  • कांग्रेस पदाधिकारीको मतगणना बिहीबारबाट

    काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।

    कांग्रेसको निर्वाचन समितिकाअनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ ।

    निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij