Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

[अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

[अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

  • 569
    SHARES
  • [अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

    ७०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत यस्ताे छ 

    गगन थापा-४१८

    प्रदीप पौडेल-२३६

    विश्वप्रकाश शर्मा- २७४

    डा.प्रकाशशरण महत-२३०  

    डा.मिनेन्द्र रिजाल-१२० 

    डा.राजाराम कार्की- २८

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij