Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेस सहमहामन्त्री अपडेट : कसले कति मत ल्याए ?

कांग्रेस सहमहामन्त्री अपडेट : कसले कति मत ल्याए ?

  • 758
    SHARES
  • कांग्रेस सहमहामन्त्री अपडेट : कसले कति मत ल्याए ?
    काठमाडौं । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् । खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका किशोरसिंह राठौर ५०७ र शेखर कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij