Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षकको कामप्रति प्रशन्न अभिभावक, सरकारलाई प्रश्न

इसीडी शिक्षकको कामप्रति प्रशन्न अभिभावक, सरकारलाई प्रश्न

  • 1.4K
    SHARES
  • इसीडी शिक्षकको कामप्रति प्रशन्न अभिभावक, सरकारलाई प्रश्न

    काठमाडौं । श्री जनचेतना आधारभूत विद्यालय खोरबारे-६ रुकुम पश्चिमको बालविकास कक्षा । बालविकासका बालबच्चालाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले के कसरी सिकाइ रहेका छन् त्यसको प्रतिनिधि उदाहरण बनेकी छिन् निर्मला ओली ।

    images

    कक्षा कोठामा आफूले गरेको कामबाट बालबच्चा र अभिभावक प्रशन्न भएको बताउँदै ओलीले इसीडी शिक्षकको समस्या राज्यले नसुनेकोमा दुःख व्यक्त गरिन् ।

    ‘इसीडीका बालबच्चाहरूले आजसम्म के-के प्रगति गरे, विद्यालय प्रगतिविवरण हेर्दै इसीडीका बालबच्चाका अभिभावक खुसीसाथ बालबिकास कक्षामा ।,’ ओलीले जानकारी दिइन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललेलाई प्रश्न गर्दै ओलीले भनिन्, ‘यसैगरी बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूलाई यसरी खुसी हुने दिन कहिले आउला शिक्षामन्त्रीज्यू ?’ 

    इसीडी शिक्षकको प्रश्न-  तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ? इसीडी शिक्षकको प्रश्न- तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ?

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology